३ क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक

काठमाडौंः शिक्षक सेवा आयोगले आज (शनिबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको ३ विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको हो ।

निमावि तहको पश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
निमावि तहको मध्यपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
निमावि तहको सुदूरपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्