Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सबै क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौं, जेठ २७ । शिक्षक सेवा आयोगले आज (सोमबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको साविक सबै विकास क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको विज्ञान  विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार पि.डि.एफ फाइल केही बेरमा प्रकाशित गरिने छ । तत्कालका लागि नतिजा हेर्न  एस.एम.एसको व्यवस्था गरिएको आयोगले जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् –

कमेन्ट गर्नुहोस्

%d bloggers like this: