Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

काठमाडौं, जेठ २८ । शिक्षक सेवा आयोगले आज (मंगलबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको साविक तीन विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

एस.एमएसबाट पनि नतिजा थाह पाउन सकिन्छ । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: