धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट

जनकपुरधाम, जेठ ३० । धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ। बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए।

याे पनि पढ्नुस  प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

उनका अनुसार विस्फोटबाट सामान्य क्षति पुगेको छ। मानवीय क्षति भएको छैन्। कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए। यो समाचार थाहा खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्