अंग्रेजी विषयको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौं, जेठ ३० । शिक्षक सेवा आयोगले आज (बिहीबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको साविक तीन विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  तीन जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

–पश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–मध्यपश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
–सुदूरपश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्