Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इङ्ल्याण्डलाई पहिलो झड्का !

काठमाडौँ, असार ३ । विश्वकप क्रिकेटको २४ औं खेलमा इङ्ल्याण्डको पहिलो विकेट पतन भएको छ ।

जेम्स भिन्स ३१ बलमा २६ रन बनाएर आउट भएका हुन्।

उनलाई दौलत जारदानको बलमा मुजिब उर्रहमानले क्याच गरे ।

अहिले इङ्ल्याण्ड ९.३ ओभरमा ४१ रन बनाएर खेल्दै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: