लोकसेवाद्वारा २५१ अधिकृतको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं, असार ५ । लोकसेवा आयोगले न्याय सेवा तर्फका २५१ जना अधिकृतको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले बिहीबार मध्यरातमा सरकारी वकील र न्याय सेवा तर्फका अधिकृतको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

नामावली अनुसार एक नम्बरमा खुला तर्फबाट सरिना रेग्मीको नाम छ । त्यस्तै दोस्रो नम्बरमा खुला तर्फबाटै नवीनकुमार यादव छन् । आयोगका अनुसार नेपाल न्याय सेवा, न्याय, काननु सरकारी वकील र सो सरहका पदमा २०७६ साल असार ४ को निर्णय अनुसार नामावली प्रकाशन गरिएको हो । नामावली हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्