उपराष्ट्रपति पुनद्वारा देवघाटको अवलोकन (फोटो फिचर)

चितवन, असार ६ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले धार्मिक पर्यटकीय स्थल देवघाट क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । चितवन तर्फबाट झोलुङ्गे तरेर देवघाट क्षेत्र पुगेर करिब दुई घण्टा बिताएका उपराष्ट्रपति पुनले त्यहाँका विभिन्न आश्रम तथा धार्मिक क्षेत्रको भ्रमण गरेका हुन् । हेर्नुस् तस्विर

 

 

 

 

कमेन्ट गर्नुहोस्