नयाँ म्युजिक भिडियोमा हट अवतारमा अञ्जलि (भिडियोसहित)

काठमाडौंः गायक नवराज सापकोटाको नयाँ गीत ‘म निदाएसी आयौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमको शब्द सृजनामा एनके ब्रदरर्सको संगीत सृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन् ।

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जलि यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन्। सार्वजनिक गीतमा अञ्जलिलाई जीवन भट्टराई र ऋचा थापाले साथ दिएका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्