त्रिविमा ९ नम्बरलाई ६९ बनाएर स्वर्ण पदक दिइयो !

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर सर्वोत्कृष्ट बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।

पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई गोल्ड मेडल दिलाउन कम्तिमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्