भोलि विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, असार ९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार (भोलि) नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । विस्तृतमा तलको विज्ञप्ति हेर्नुस्-

कमेन्ट गर्नुहोस्