प्रा.विको नतिजा प्रकाशन शुरु, पहिलो दिन तीन जिल्लाको नतिजा (नामसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक तहको खुला खुल्ला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै प्राथमिक तहको नतिजा सार्वजनिक गर्न सुरु गरेको हो । आयोगका अनुसार पहिलो दिन मंगलबार दार्चुला, ताप्लेजुङ र पाँचथर जिल्लाको प्रा.वि नतिजा सार्वजनिक गरेको छ ।

दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्