तीन जिल्लाको प्रा.वि तहकोे नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबारदेखि गत असोज १३ गते लिएको प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगका अनुसार बुधबार पनि तीन जिल्लाको नतिजा सार्वजनिक गरिएको छ । बुधबार  कञ्चनपुर, डडेल्धुरा र इलाम जिल्लाको नतिजा सार्वजनिक गरिएको हो ।

डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्