६ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, असार १२ । शिक्षक सेवा आयोगले मंगलबारदेखि गत असोज १३ गते लिएको प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगका अनुसार बिहीबार दिउँसोसम्म ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । बिहीबारसम्म कञ्चनपुर, डडेल्धुरा र इलाम जिल्लाको नतिजा सार्वजनिक गरिएको हो ।  हेर्नुस् बिहीबारसम्म कहाँ–कहाँको नतिजा आयो?

काठमाडौंः शिक्षक सेवा आयोगले मंगलबारदेखि गत असोज १३ गते लिएको प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । आयोगका अनुसार बिहीबार दिउँसोसम्म ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । बिहीबारसम्म कञ्चनपुर, डडेल्धुरा र इलाम जिल्लाको नतिजा सार्वजनिक गरिएको हो ।  हेर्नुस् बिहीबारसम्म कहाँ–कहाँको नतिजा आयो?

डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्