४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै आयोगले कैलाली, बैतडी, बाजुरा र मोरङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । बिहीबार सार्वजनिक नतिजा–

कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्