नयाँ बसपार्कमा एक बालक बेवारिसे अवस्थामा फेला

काठमाडौं, १३ । काठमाडौं नयाँ बसपार्कमा एक बालक बेवारिसे अवस्थामा भेटिएका छन् ।

करीब १३ वर्षीय बालक मिलन पुन फेला परेको काठमाडौंका पुर्ण संयोगले बताए । परिवारका सदस्य कोही पनि नभएका कारण विचल्लीमा परेको बालकले बताएका छन् । बालकलाई चिन्ने जो कोहीले पुर्ण संयोगको मोवाइल नं. ९८२३३४७५५ मा सम्पर्क गर्न उनले बालकको सम्बन्धित व्यक्तिलाई आग्रह समेत गरेको छन ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण आफु काठमाडौंमा आएको उनले बताए । साहुको क्रण भएको र परिवारका सदस्य नभएको कारण आफू विचलित भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्