पाकिस्तानकाे अाक्रामक बलिङ, १५ अाेभरमैं ३ विकेट गुमायाे अफगानिस्तानले

लण्डन । जारी विश्वकप क्रिकेट अन्तर्गत अाज भईरहेकाे खेलमा अफगानिस्तानले तीन विकेट गुमाईसकेकाे छ ।

पाकिस्तानका तर्फबाट युवा खेेेेलाडि शाहिनले दुई विकेट लिएका छन् ।

विकेट गुमाए पनि अफगानिस्तानले समेत अाक्रामक ब्याटिङ गरिरहेकाे छ । १५ अाेभरकाे खेलसम्म अफगानिस्तानले ७७ रन जाेडेकाे छ ।

अाजकाे खेलमा पाकिस्तान विजय भए शीर्ष ४ मा पुग्ने सम्भावना बलियाे छ । अफगानिस्तानले भने अहिलेसम्म एउटा पनि खेल जितेकाे छैन ।

खेल जारी छ ।

कमेन्ट गर्नुहोस्