पहिलो ओभरमैं पाकिस्तानलाई झटका, फखर जमन आउट

 

लण्डन । विश्वकप क्रिकेट अन्तर्गतको आजको खेलमा पाकिस्तानले ठूलो झटका ब्यहोर्नुपरेको छ ।

अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको पाकिस्तानले पहिलो अाेभरमैं विकेट गुमाउनु परेको हो । पहिलाे अाेभरकाे दाेश्राे बलमापाकिस्तानका लागि ओपनर ब्याट्सम्यानकारुपमा मैदान आएका फखर जमनलाई मुजिर रहमानले आउट गरेका हुन ।

ESPNCrickinfo Comments;

Mujeeb Ur Rahman to Fakhar Zaman, OUTstrikes second ball!. Given lbw but the batsman goes up to review. That looked out on first sight. Pitched on a length and spun in, carrom ball, beat his defensive prod to strike him on the pad. Bat and pad are very close to together, and there is a spike. I think it’s of ball hitting pad, there’s a gap between ball and bat. The third umpire’s thinking the same. And ball tracking shows three reds! So not only have Pakistan lost Fakhar, they’ve lost a review too.

Fakhar Zaman lbw b Mujeeb Ur Rahman 0 (2b 0x4 0x6) SR: 0.00

0.1

कमेन्ट गर्नुहोस्