ग्रीन हाउसमा रोपियो १६ प्रजातिको विरुवा, एबोकाडोदेखि रक्तचन्दनसम्मका विरुवा (फोटोफिचर)

काठमाडौं, असार १५ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा उपराष्ट्रपति भवन ग्रिन हाउसमा १६ फलफूल तथा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित शनिबार एबोकाडोदेखि रक्तचन्दनसम्मका विरुवा रोपैका छन् ।

ग्रिन हाउस परिसरमा रक्तचन्दन, लालीगुराँस, शिरीषको फूल, असारे फूल, श्रीखण्ड, शितलचिनी, हलुवाबेद, मन्तला, स्वमी, रुदाक्ष, वुद्धचित्त, धोपी, सुन्तला, कागती र आलुखेडा गरी १६ प्रजातिका फलफूल तथा रुखका विरुवा रोपिएको हो ।

केही तस्वीरहरु–

कमेन्ट गर्नुहोस्