विश्वकपः इंग्ल्याण्डले टस जित्यो, ऋषभ पन्तले पाए मौका

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा इंग्ल्यायण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङघममा सुरु हुँदैछ ।

इंग्ल्याण्डको प्लेइङ ११ः जसन रोय, जोनीबेरिस्टो, जो रुट, इओन मोर्गन, बेन स्टोक्स, जोस बटलर, क्रिस ओक्स, लायम प्लेङकट, आदिल रशिद, जोफ्रा आर्जचर, मार्क उड

भारतको प्लेइङ ११ः विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, मोहम्मद सामी, युजवेन्द्र चहल र जसप्रित बुमराह

कमेन्ट गर्नुहोस्