एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन (परीक्षा तालिका)

काठमाडौं, असार २२ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरिएको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ। त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। यस्तो छ समय तालिका–

कमेन्ट गर्नुहोस्