घोडाले बारी जोत्दै !

सिमकोटः हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमीमा महिला पुरुष मिलेर घोडाले बारी जोत्दै । तस्बीरः राजन रावत, रासस

कमेन्ट गर्नुहोस्