Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रा.वि तहको ६ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, असार २४ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज ताप्लेजुङ, पाँचथर, इलाम, कैलाली, दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । ६ जिल्लाकै पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: