Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहीबार ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २६ । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख गरिएअनुसार पि.डि.एफ फाइल अपलोड गर्न केही समय लाग्ने छ । तत्कालका लागि नतिजा हेर्न एस.एम.एसको व्यवस्था गरिएको आयोगले जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् –

कमेन्ट गर्नुहोस्

%d bloggers like this: