शुक्रबार तीन जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २७ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज गोरखा, चितवन र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

भक्तपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
चितवन जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्