विवादित नेकपाकाे राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ

काठमाडौं, असार २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएको छ । १ वर्षअघि नै सहमति जुटेको प्रतिवेदनमा विवाद भएपछि दोस्रो पटक सहमति कायम गरेर प्रतिवेदन प्रकाशनमा गएको हो ।

अघिल्लो वर्ष नै नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि बल्झिएपछि प्रतिवेदन प्रकाशित हुन सकेको थिएन । यसै साता शीर्ष तहमा जुटेको सहमतिपछि प्रतिवेदन प्रकाशनमा गएको बताइएको छ । एक वर्षअघि सहमति जुटेको प्रतिवेदनमा खासै परिवर्तन नगरिएको बताइएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्