शनिबार ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २८ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज काठमाडौं, दोलखा, ललितपुर, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

ललितपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
नुवाकोको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
काभ्रेपलाञ्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्