टि–२० सिरिजः मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु भएकाे छ ।

 

कमेन्ट गर्नुहोस्