टि–२० सिरिजः आज पनि पारसको शानदार ब्याटिङ (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पहिला विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटकारुपमा ४.५ ओभरमा पवन सराफलाई १० रनमा गुमाएको हो । उनी रन आउट भएका हुन् । नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।

कमेन्ट गर्नुहोस्