नेपाललाई चौथो झड्का, रोहित १९ रनमा आउट (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटकारुपमा १२.५ ओभरमा रोहितकुमार पौडेललाई १९ रनमा गुमाएको हो ।

यसअघि नेपालले पारस खड्कालाई २३, ज्ञानेन्द्र मल्ललाई ७ र पवन सराफलाई १० रनमा गुमाउन पुग्यो । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।

कमेन्ट गर्नुहोस्