नेपालको १०० रन पूरा, क्रिजमा शरद र विनोद (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १०० रन पूरा गरेको छ । नेपालले १४.४ ओभरमा ३ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

यो समाचार तयार पार्दासम्म कप्तान पारस खड्का २३, उपकप्तान ज्ञानेन्द्र मल्ल ७, पवन सराफ १० र रोहित कुमार पौडेल १९ रनमा आउट भएका छन् । क्रिजमा विनोद भण्डारी र शरद भेषवाकर छन् ।

कमेन्ट गर्नुहोस्