विश्वकप फाइनलः न्यूजिल्याण्डलाई पहिलो झड्का

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टिम इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले पहिलो विकेट गुमाएको छ । उसले ६.२ ओभरमा २९ रन बनाएको अवस्थामा ओपनर पार्टिन गुप्टिललाई १९ रनमा गुमाएको हो । उनलाई क्रिस ओक्सले एल्बीडब्लू आउट गरे ।

कमेन्ट गर्नुहोस्