स्नातकोत्तर तहको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह अन्तर्गत दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७५ माघ–फागुनमा सञ्चालन गरिएको मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्