नेकपाका नेता जीवन आचार्यको पहलमा बाढी पीडितलाई राहत वितरण (तस्विर)

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर १ का प्रदेश कमिटी सदस्य जीवन आर्यायको पहलमा केही दिनयता आएको बाढीबाट पीडित मोरङको बुढीगंगा गाउंपालिका–७ मा रहेको आदीवबासी टोलका ३० घरलाई राहत सामग्री वितरण गरिएको छ ।

आचार्यको पहलमा चालम, चिउरा, तेल, नुन, औषधी, पिउस, जीवनजल लगायतका अत्यावश्यक सामग्री बितरण गरिएको हो । आदीबासीटोलका ३० घर पूर्णरुपमा क्षती भएका छन्।

याे पनि पढ्नुस  ३३ किलो सुनकाण्डः सनम शाक्य हत्यामा आफ्नो संलग्नता नरहेको गोरेको दाबी

खदम खोलामा आएको बाढी उक्त बस्तीमा परेपछि ३० घर पूर्ण रुपमा क्षती भएका हुन् ।बाढीबाट विस्थापित भएका आदिवासी टोलका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रदेश सदस्य आचार्यले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्