लाेकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सिट्टी जुलूस

काठमाडौं, असार ३० । लोकसेवा आयोगको असमावेशी विज्ञापन रद्द गर्न भन्दै सिट्टी जुलूस निकालिएको छ । सोमबार राजधानीमा संविधान मूलमर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापन तुरुन्त रद्द गर्न माग गरि जुलूस निकालिएको हो ।

जुलूसका क्रममा उक्त आरक्षण सुनिश्चित सहितको विज्ञापन पुनः प्रकाशितको माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्