नेकपा ललितपुरको एकता घोषणा हुँदै, कोही हटाइए, केही थपिए (तथ्यसहित)

ललितपुर, असार ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ललितपुरमा पार्टी एकता घोषणाका लागि तयार पारिएको नामावली फेरबदल भएको तथ्य दैनिकी न्युजले फेला पारेको छ ।

फेरबदल गरिएका धेरै नेता तत्कालीन माओवादी केन्द्रबाट आएकाहरु परेका छन । यसअघि पनि अन्तिम नामावली बुझाउदा विवाद भएपछी तीन नम्बर प्रदेश अध्यक्ष नारायण दाहालले फिर्ता पठाइदिएका थिए ।

मंगलबार च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा एकताको घोषणा र शपथको कार्यक्रम राखिएको छ । सोही घोषणाका लागि केही नाम थपिएको र यसअघि राखिएका नाम हटाइएको हो ।

यसअघि प्रदेश अध्यक्ष दाहालले फिर्ता पठाएको नामावलीमा पाटी सचिव राजकाजी महर्जन निकट अर्घाखाचीका सुनिल खनालको नाम दोस्रो नम्बरमा थियो । तर व्यापक दबाब आएपछि हरि दाहाल, राजकाजी महर्जन, शिव कट्ले र दिनेश महर्जन जेठ २९ गते बैठक बसी उनको नाम हटाइएको थियो । तर अन्तिम नामावली पठाउने क्रममा पाटी सचिव राजकाजी महर्जनले पवन केसीको नाम हटाएर खनालको नाम समावेश गरेको स्रोतले दैनिकीन्युजलाई बतायो । ललितपुरमा महर्जन पाटी सचिव भए पनि हावी हुन खोजिरहेका देखिएको एक नेताले आरोप लगाए । विशेष गरी गृहमन्त्री रामबहादुर थापा बादलको शक्तिमा उनी जिल्लामा शक्तिशाली बन्न खोजेको एक नेताले आरोप लगाए ।

यी हुन इन गरिएका नेता
१. पवन केसी
२.श्याम कृष्ण महर्जन (खेकना)
३. देवीदत्त पौडेल
४. सुविन्द्र तामाङ
५. श्याम महर्जन (टीकाथली)
६. अनुमान श्रेष्ठ
७. राज घिमिरे

यिनलाई हटाइयो
१.सुशिल खनाल
२. लालकुमारी पुन
३. निलकण्ठ नेपाल
४. मयुर श्रेष्ठ
५.विमला आचार्य
६.राजकुमार थापा

१५५ सदस्यीय कमिटीमा माओवादी केन्द्रको भागमा परेको ६९ जना मध्ये पुराना केही नेताहरु छुटेका छन । सिफारिस गरिएका मध्य धेरैजसो राजकाजी महर्जनको प्रभावमा सिफारिस गरिएको एक नेताले आरोप लगाए । मापदण्डमा केन्द्रीय आयोजक समितिका सदस्यहरुलाई जिल्ला कमिटी सदस्य बनाउने भनिएतापनि सिफारिसमा केही छुटेका देखिन्छ । दैनिकी न्युजबाट साभार गरिएको हो ।

यी थिए पहिला सिफारिस गरिएका ६९ जना
१.न्हुच्छे बहादुर महर्जन
२. शुसिल खनाल
३. राजु आले मगर
४. ज्ञानलक्ष्मी महर्जन
५. कविकुमार गौतम
६. लालकुमारी पुन (सुसिला)
७. दिपक पुलामी
८. राम आचार्य (द्रोण)
९. भरत कुमार पराजुली (राजेश)
१०.कुलाल डंगोल
११.पी.पी. आचार्य (प्रद्युम्न प्रसाद)
१२.प्रविण थापा
१३.उर्मिला लामा
१४.अमिर शाक्य
१५.महेन्द्र घिमिरे
१६.रामप्रसाद दाहाल
१७.सरोज सिंह डंगोल
१८.कृष्ण कुमार महर्जन
१९.उज्ज्वल तामाङ
२०।बाबुराजा बज्रचार्य
२१.भक्त बहादुर दर्लामी (निशान)
२२.प्रतिभा के।सी।
२३.जितेन्द्र महर्जन
२४.डोल्पा गोले
२५.कमला पुलामी (आरती)
२६.सानु वाइवा
२७.गगन ल्यायो मगर
२८.बुद्ध नेगी
२९.गोपीलाल सिङ्तान
३०.भाग्यराम महर्जन
३१.नारायण क्षेत्री
३२.तुलसी अधिकारी
३३.लक्ष्मण महर्जन
३४.राजेन्द्र कुमार मोक्तान
३५.गणेश केसी
३६.मिथुन महर्जन
३७.किरण डंगोल
३८.अर्जुन कार्की
३९.राजु महर्जन
४०. खड्गी
४१. निलकण्ठ नेपाल
४२.बलराम तामाङ
४३.विजय बानिया
४४.भिम प्रसाद गेलाल
४५.सूर्यमान महर्जन
४६.राम शाही
४७.सानुबाबु थापा
४८. रविन्द्र महर्जन
४९.जय बहादुर श्रेष्ठ
५०. कृष्णकाजी महर्जन
५१. राजेश महर्जन
५२. दिनेश अछामी
५३.बेल बहादुर तामाङ
५४. ज्ञान बहादुर तामाङ
५५. महेन्द्र श्रेष्ठ
५६.मयुर श्रेष्ठ
५७.धनकुमार मैनाली
५८. उमंग केसी
५९.विमला आचार्य
६०. कृष्ण बहादुर वल
६१.राजकुमार थापा
६२.नमिता शर्मा
६३. सविन्द्र महर्जन
६४. राजेन्द्र अमात्य
६५. पुण्य प्रसाद बज्रचार्य
६६. नवराज महर्जन
६७. राम गोपाल सिंह
६८. गौरी श्रेष्ठ

मिति २०७६ जेठ २९ गते बसेको बैठकले माओवादी केन्द्रतर्फबाट छानेका जिल्ला कमिटि सदस्य
१. न्हुच्छे बहादुर महर्जन
२. राजु आले मगर
३.नलक्ष्मी महर्जन
४.कविकुमार गौतम
५. दिपक पुलामी
६. राम आचार्य (द्रोण)
७. भरत कुमार पराजुली (राजेश)
८.कुलाल डंगोल
९.पी.पी. आचार्य (प्रद्युम्न प्रसाद)
१०.प्रविण थापा मगर
११.उर्मिला तामाङ
१२.अमिर शाक्य
१३.महेन्द्र घिमिरे
१४.रामप्रसाद दाहाल
१५.सरोज सिंह डंगोल
१६.कृष्ण कुमार महर्जन
१७.उज्वल तामाङ
१८.भक्त बहादुर दर्लामी (निशान)
१९.बाबुराजा बज्रचार्य
२०.प्रतिभा के.सी.
२१.जितेन्द्र महर्जन
२२.डोल्पा गोले
२३.कमला पुलामी (आरती)
२४.सानु वाइवा
२५.गगन ल्यायो मगर
२६.बुद्ध नेगी
२७.गोपीलाल सिङ्तान
२८.भाग्यराम महर्जन
२९.नारायण क्षेत्री
३०।तुलसी अधिकारी
३१.लक्ष्मण महर्जन
३२.राजेन्द्र कुमार मोक्तान
३३.गणेश केसी
३४.मिथुन महर्जन
३५.किरण डंगोल
३६.अर्जुन कार्की
३७.राजु महर्जन
३८.सुरेश खड्गी
३९.बलराम तामाङ
४०।विजय बानिया
४१.भिम प्रसाद गेलाल
४२.सूर्यमान महर्जन
४३.राम शाही
४४.सानुबाबु थापा
४५. रविन्द्र महर्जन
४६.जय बहादुर श्रेष्ठ
४७. कृष्णकाजी महर्जन
४८.राजेश महर्जन
४९.दिनेश अछामी
५०.बेल बहादुर तामाङ
५१. ज्ञान बहादुर तामाङ
५२. महेन्द्र श्रेष्ठ
५३. धनकुमार मैनाली
५४.उमंग केसी
५५. कृष्ण बहादुर वल
५६.नमिता शर्मा
५७. सविन्द्र महर्जन
५८. राजेन्द्र अमात्य
५९. पुण्य प्रसाद बज्रचार्य
६०. नवराज महर्जन
६१.राम गोपाल सिंह
६२. गौरी श्रेष्ठ
६३.पवन केसी
६४.श्याम कृष्ण महर्जन (खेकना)
६५.देवीदत्त पौडेल
६६. सुविन्द्र तामाङ
६७. श्याम महर्जन (टीकाथली)
६८.अनुमान श्रेष्ठ
६९.राज घिमिरे

हेर्नुहोस माइन्युट

कमेन्ट गर्नुहोस्