Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रेणु दाहाल नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित

काठमाडौं, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएकी छिन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री गोपाल वास्कोटाले पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।

प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । उनलाई ३ नम्बर प्रदेशबाट सो पदमा नियुक्त गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: