फ्रिजमा अण्डा राख्नु हुन्छ ? त्यसो भए सावधान !

अण्डा आफैमा पौष्टिक तत्वले भरिपुर्ण चिज हो । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् ।

मानिसहरुले दैनिकरुपमा अण्डा सेवन गर्न पर्नेमा चिकित्सकहरु जोड दिने गर्छन् । यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईंले कहिल्यै पनि फ्रिजमा अण्डा राख्नु हुने छैन । फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् ।

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापमा राख्दा कण्डेनसेसन हुने आशंका बढ्छ । कण्डेनसेसनबाट अण्डाको बोक्रामा विद्यमान ब्याक्टेरियाको गति बढ्न सक्छ र उनीहरु अण्डाभित्र पस्न सक्ने सम्भावना पनि बढ्छ । यस्ता अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ ।

कोठाको तापक्रममा राखिएको अण्डाहरू धेरै दिन टिक्छन् । जबकि फ्रिजमा राखिएको अण्डा उमाल्दा छिटै टुट्ने सम्भावना हुन्छ । यसैगरी केक बनाउनका लागि पनि फ्रिजमा राखिएको अण्डा सही हुँदैनन् । यसरी राखिएको अण्डालाई सही किसिमले फेट्न सकिन्

अण्डा मांसहारी की शाकाहारी ??? यस्तो आयो बैज्ञानिकको भनाई

अण्डा आफैमा पौष्टिक तत्वले भरिपुर्ण चिज हो । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् ।

मानिसहरुले दैनिकरुपमा अण्डा सेवन गर्न पर्नेमा चिकित्सकहरु जोड दिने गर्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । सायद त्यसैले पनि आजसम्म अण्डालाई मांसहारी बर्गमा राख्ने गरिएको छ ।

विश्वमा आज पनि अण्डा पहिले निस्कियो की कुखुरा ??? अण्डा मांसहारी की शाकाहारी भन्ने प्रश्नको जवाफ आजसम्म कसैले दिन सकेका छैनन् ।

अण्डा कुखुराबाट निस्कने भएकोले र अण्डाबाट चल्ला निस्कने हुनाले पनि यसलाई मांसहारीमा राखिएको मानिन्छ तर बिज्ञहरु भने दुध पनि त गाई भैसीबाट निस्कन्छ त्यो चाहि कसरी शाकाहारी भयो भनेर प्रश्न गर्ने गर्छन् । तर हालै बैज्ञानिकहरुले एउटा निचोड निकालेका छन् ।

बजारमा पाईने अण्डाहरुबाट चल्ला कुनै पनि हालतमा निस्कदैन । बैज्ञानिकहरुका अनुसार बजारमा पाईने अण्डाहरुमा फर्टिलाईजर नै हुँदैन । त्यसैले बजारमा पाईने अण्डाहरुलाई मांसहारीमा राख्नु नपर्ने बैज्ञानिकहरुको दाबी रहेको छ । यद्धपी हरकोहीले यसलाई स्वीकार गर्न भने गाह्रो नै पर्नेछ  ।-एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्