शिक्षकले नै विद्यार्थीको खाजा खाएपछि…

एउटा शिक्षक संधै आफ्ना विधार्थीले ल्याएको खाजा खाइदिँदो रहेछ, एकदिन फेरी एउटा विधार्थीको खाजा खाइदिएछ अनि भनेछ,

‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि ?’
विधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ ।’

कमेन्ट गर्नुहोस्