Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रिलिज भयो स्मिता दाहालको गीत, हेर्नुस भिडियो

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत आज शुक्रबार रिलिज भएको छ । राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी स्मिताले ‘जालमैं पार्छु’ बोलको गीत आज औपचारिकरुपमा रिलिज भएको हो । केही समयअघि मात्रै स्मिताले प्रियंका कार्कीको अभिनय रहेको भिडियो गीत सार्वजनिक गरेकी थिइन् ।

प्रवीन शाहले निर्माण गरेको भिडियोमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । गीतको शब्द भने एक नारायण भण्डारीले लेखेका हुन् । भिडियोमा आँचल शर्मा र भिजु पार्कीको अभिनय  छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: