इन्डोनेसियामा यस्तो अवस्थामा भेटिइन् नायिका साम्राज्ञी (फोटो)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले इन्डोनेसियाको बाली पुगेर मस्ती गरिरहेकी छन्। दुई चलचित्र छायांकन सकेर उनी इन्डोनेसिया बिचमा मस्ती गरिरहेकी हुन् ।

साम्राज्ञीले बालीको बिचमा गरेको रातो बिकिनीमा गरेको फोटो सुटले अहिले चर्चा पाइरहेको छ। उनले रातो बिकिनीमा रमाइलो गरिरहेको फोटोहरू इन्स्टाग्राममा हालेपछि फोटोहरूले खुबै चर्चा पाएको छ। साम्राज्ञीले समुन्द्रको पानीमा बिन्दास मूडमा फोटो सुट गराएकी छन्। फोटोः साम्राज्ञीको इन्स्टाग्रामबाट

याे पनि पढ्नुस  साम्राज्ञीलाई दिपकराज गिरीदेखि सुमित खड्कासम्मले दिए यस्तो सुझाव

 

 

कमेन्ट गर्नुहोस्