शुक्रबार ७ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन ३ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ७ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज गुल्मी, मनाङ, लमजुङ, वागलुङ, सिन्धुली, सर्लाहि र रामेछाप जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आज कुन–कुन जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक भयो? हेर्नुस्–

याे पनि पढ्नुस  किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

 

कमेन्ट गर्नुहोस्