शनिबार ५ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन ४ । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज तनहुँ,नवलपरासी, बारा, पर्सा, र रसुवा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । पाँच ओटै जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्