आज ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन ५ । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज स्याङ्जा ,गोरखा, कास्की, मकवानपुर, दोलखा र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । ६ ओटै जिल्लाको नतिजा हेर्न यहाँ क्लिकर्नुस्

कमेन्ट गर्नुहोस्