पिकअप र ट्रक ठोक्किँदा ५ बालबालिकासहित ९ को मृत्यु

हापुड, भारत । उत्तर प्रदेशको राष्ट्रिय राजमार्गमा ठूलो दुर्घटना भएको छ ।

शनिवार साँझ उत्तर प्रदेशको दिल्ली जोडने हाइवे हापुड नजिकै दुर्घटा भएको थियो । भीषण दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई निजि अस्पताल लगिएको छ ।

पिकअपमा रहेका मानिसहरु विवाहबाट घर फर्किँदै गरेको बेला एउटा क्यान्टर ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो । विपकअपमा २५ जना रहेका थिए ।
घटनापछि राजमार्गमा लामो जाम लागेको थियो ।

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्