साेमबार ४ जिल्लाको प्रा.वि तहको पुनर्योगको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं, साउन ६ । शिक्षक सेवा आयोगले साेमबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज चितवन ,काभ्रेपलाञ्चोक, ललितपुर र काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको हो । पाँचै जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्