सशस्त्रका ६२ एसपीको सरुवा, को कहाँ? (सूचिसहित)

काठमाडौं, साउन ७ । सशस्त्र प्रहरी मुख्यालयले ६२ एसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको हस्ताक्षरमा मुख्यालयले आइतबार राति ६२ एसपीको सरुवा गरेको हो ।

सरुवाअनुसार राघवसिंह थापा सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हेटक्वाटर विपद् उद्धार काठमाडौंबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् भने, कृष्णराज पाठक नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय,कास्की सरुवा भएका छन् ।

यस्तै राजेन्द्र खड्का सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार चितवनमा सरुवा भएका छन् । पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्