३ वर्षे र ४ वर्षे स्नातक तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, साउन ८ । त्रिभुवन विश्वविद्यालय बल्खुद्वारा २०७६ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, विज्ञान र शिक्षाशास्त्र संकाय र ३ वर्षे स्नातक तह प्रथम वर्ष व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकायका नियमित तथता प्राइभेट (पूरा तथा आंशिक) परीक्षा दिने परीक्षार्थीहरु समेतको परीक्षा निम्नानुसार संचालन हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गोरखापत्रदैनिकमा प्रकाशित गरिएको छ ।

हेर्नुहोस् परीक्षा तालिका-

 

कमेन्ट गर्नुहोस्