हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सन–स्किन क्रिम लगाउनुपर्छ । घाममा बढी बस्दा समय–समयमा सन–स्क्रिन क्रिम लगाउनुपर्छ ।
० पुरुषहरूका लागि रेडिएन्स, रिजेनरेसिटङ, डर्मालोजिका, अरोमामास्क एवं माइक्राडर्माब्रेसन फेसियल आवश्यक हुन्छ ।
० पुरुषहरूले आफ्नो छाला स्वस्थ एवं चम्किलो बनाउन प्रशस्त पानी पिउनुपर्छ ।
० समय–समयमा भिटामिन ‘ई’को गोली खानुपर्छ ।
० हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ ।
० घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन क्रिम लगाउनुपर्छ ।
० दिनहुँ व्यायाम गर्नुपर्छ । समयमा भोजन तथा राति पर्याप्त निद्रा आवश्यक हुन्छ ।
० पुरुषहरू खानपानमा लापरबाही गर्छन् । त्यसको असर अनुहारमा देखिन्छ तसर्थ खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ ।
० समय–समयमा स्टिम बाथ लिनुपर्छ जसले छालालाई नरम बनाउँछ ।
० अनुहारमा सुन्तलाको जुस दल्नुपर्छ जसले अनुहार कसिलो राख्छ ।
० एक चम्चा महमा एक चम्चा जैतुनको तेल तथा अण्डाको पहेंलो भाग मिसाएर लगाए अनुहार चम्किलो देखिन्छ । नारीबाट