पाकिस्तानका मोहम्मद आमिरले लिए सन्यास

काठमाडौं, साउन १० । पाकिस्तान क्रिकेट टिमका फास्ट बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । २७ वर्षीय बायाँ हाते फास्टबलर आमिरले आज टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले टि–२० र वान डे फम्र्याट भने खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्